काठमाडौं, ४ चैत : स्थानीय तहको वैशाख ३० को निर्वाचनमा उम्मेदवारी दिनुअघि पदाधिकारीले राजीनामा दिनु पर्ने निर्वाचन आयोगको प्रावधान विवादमा परेको छ । बिहीबार राजपत्रमा प्रकाशन भएको आचार संहिताका विषयमा टिकाटिप्पणी शुरू भएको छ । आचारसंहिताका केही प्रावधानहरूमा भने समर्थन तथा विरोध चलिरहेको छ । राजपत्रमा प्रकाशित भएको स्थानीय तह निर्वाचन आचारसंहिताको परिच्छेद ९ को […]