प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमण रद्द गर्न एकीकृत माओवादीको माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माओवादी)ले प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली सेनाका प्रधानसेनापति पर्शुराम शर्माको अमेरिका भ्रमण गर्न माग गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै एकीकृत माओवादीले अमेरिकी स्टेट प्रोग्राम (एसपीपी) रद्द गरेको पत्राचार नगरी भ्रमण नगर्न भनेको हो ।पार्टीका प्रवक्ता जन्जिर शाहीले विज्ञप्ति जारी गरेर नेपाली सेनालाई सैन्य गठबन्धनमा समावेश गर्ने गरी अमेरिकाले एसपीपी अगाडि बढाएको र यो नेपालको परराष्ट्र नीति र देशको हितविरुद्ध भएको माओवादीले जनाएको छ । सैन्य

सम्बन्धित सामग्री

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदै

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल भ्रमणमा आउने भएका छन् । लु साँझ नेपाल आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको भ्रमण हुन लागेको हो । यसअघि एमसीसी सम्झौता अनुमोदन हुनु अघि पनि लूले नेपाल भ्रमण गरेका थिए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालगायत राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने बताइएक

‘एसपीपी अस्वीकार गर्दा देउवाको अमेरिका भ्रमण रोकियो’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण एसपीपी अस्वीकार गरेका कारण रद्द भएको सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दाबी गरेका छन् । अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्छौं भनेसँगै प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको उनले दाबी गरेका छन्। ‘एसपीपी केपी ओलीको पालामा ल्याएको थाहा भयो । त्यस्तो अवस्थामा शेरबहादुर प्रधानमन्त्रीले […] The post ‘एसपीपी अस्वीकार गर्दा देउवाको अमेरिका भ्रमण रोकियो’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘एसपीपी अस्वीकार गर्दा देउवाको अमेरिका भ्रमण रोकियो’

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण एसपीपी अस्वीकार गरेका कारण रद्द भएको सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दाबी गरेका छन् । अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्छौँ भनेसँगै प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको उनले दाबी गरेका छन्। ‘एसपीपी केपी ओलीको पालामा ल्याएको थाहा भयो । त्यस्तो अवस्थामा शेरबहादुर प्रधानमन्त्रीले त्यसमा […]

एसपीपी अस्वीकार गरेकै कारण देउवाको अमेरिका भ्रमण रद्द भयो : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएको दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा पार्टीको वाग्मती प्रदेश कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एसपीपी अस्वीकार गरेकै कारण देउवाको अमेरिका भ्रमण रद्द भएको दाबी गरेका हुन् । "एसपीपी केपी...

माधव नेपालकाे दाबी : एसपीपी पास नहुँदा प्रधामन्त्रीको अमेरिका भ्रमण रद्द भयाे

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) पास नभएकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएको दाबी गर्नुभएको छ ।  आज शुक्रवार काठमाण्डाैमा पार्टीको बाग्मती प्रदेश कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एसपीपी पास नगरेकै कारण प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको दाबी गर्नुभएको हो । उहाँले एमसीसीलाई व्याख्यात्मक घोषणा गरेरमात्रै पास गर्नु नै ठूलो कुरा भएको बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘हामी...

प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न विप्लवसहित नौं कम्युनिस्ट घटकको माग

काठमाडौं, १ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्ध गर्न नौं वटा कम्युनिस्ट दलले माग गरेका छन् । नेकपा–क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगयातले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिका भ्रमणको क्रममा प्रधानमन्त्री देउवबाट राष्ट्रघाती सम्झौताहरू हुन सक्ने भन्दै उनको भ्रमण रद्ध गर्न माग गरेका हुन् । राष्ट्रको अहितमा कुनै […]

प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न नौ कम्युनिस्ट घटकको माग

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द गर्न नौ वटा कम्युनिस्ट दलले माग गरेका छन् । नेकपा–क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिका भ्रमणको क्रममा प्रधानमन्त्री देउवबाट राष्ट्रघाती सम्झौताहरू हुन सक्ने भन्दै उनको भ्रमण रद्द गर्न माग गरेका हुन् । राष्ट्रको अहितमा कुनै प्रकारका सन्धि […]

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द गर्न नौ कम्युनिस्ट घटकले गरे माग

काठमाडाैँ- प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द गर्न नौवटा कम्युनिस्ट दलले माग गरेका छन्। नेकपा-क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगयातले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिका भ्रमणको क्रममा प्रधानमन्त्री देउवबाट राष्ट्रघाती सम्झौताहरू हुनसक्ने भन्दै उनको भ्रमण रद्द गर्न माग गरेका हुन्। राष्ट्रको अहितमा कुनै प्रकारका सन्धि सम्झौतामा हस्ताक्षर नगर्न पनि माग […]

९ कम्युनिस्ट पार्टीद्वारा प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न माग

काठमाडौं । विभिन्न ९ वटा कम्युनिस्ट पार्टीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाली सेनालाई समावेश गराउन प्रस्ताव गरेको दस्ताबेज सार्वजनिक भएको भन्दै सोप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् । एसपीपी हिन्द–प्रशान्त रणनीतिको एउटा अभिन्न अङ्ग भएको ९ पार्टीले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ । गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी अमेरिका भ्रमणमा एसपीपीलगायत विभिन्न […]