पोखरा : प्रदेश खेलकुद परिषद् गण्डकीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेको छ। एघार वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखहरुको छलफल पश्चात परिषद्ले मंगलवार तालिका सार्वजनिक गरेको हो।
परिषद्का सदस्य तथा प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीका अनुसार परिषद्ले दुई चरण विभाजन गरी…