इंग्लीश प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम युनाइटेडद्धारा चेल्सी पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम युनाइटेडले चेल्सीलाई ३–१ ले हराएको छ । वेष्ट ह्यामको मैदानमा आइतबार राति भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन नायफ अगुएर्ड, मिचेल एन्टोनियो र लुकास पाक्वेताले एक एक गोल गरे । चेल्सीका कार्ले चुक्वेमेकाले एक गोल फर्काए । हारसँगै चेल्सीमाथि दबाब बढेको छ । यो सिजन नयाँ खेलाडी […]