इन्डियन आइडलबाट आउट हुनबाट जोगिइन् मेनुका, गाउँदा लिरिक्स भुलेपछि के-के भयो ?

काठमाडौं । इन्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपाली गायिका मेनुका पौडेल आउट हुनबाट जोगिएकी छन् । हिजो प्रसारित एपिसोडमा बटम ४ मा परे पनि उनी आउट भइनन् । बटम ४ मा मेनुकासहित आद्या, सुखदीप र महिमा परेका थिए । आद्या तेस्रो पटक बटम ४ मा परेकी थिइन् भने मेनुका र महिमा पहिलो पटक । अन्तमा महिमा […]