संवैधानिक निकायको नियुक्तिविरुद्धको मुद्दा सुनुवाइ रोक्ने रिट प्रधानन्यायाधीशले पठाए संवैधानिक इजलासमा

काठमाडौँः प्रधानन्यायाधीशको अनुपस्थितिमा संवैधानिक इजलास गठन हुनसक्ने वा नसक्ने भन्ने विवाद संवैधानिक इजलासमा नै पठाइएको छ। संयुक्त इजलासमा विचाराधीन उक्त मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलासमा सुनुवाइ गर्ने निर्णय गरेका हुन्। उक्त मुद्दामा यसअघि न्यायाधीश हरि फुयालको इजलासबाट अन्तरिम आदेश जारी भई संयुक्त इजलासमा पठाइएको थियो।  फुयालको इजलासले प्रधानन्यायाधीशबिना…

सम्बन्धित सामग्री

संवैधानिक आयोगको ५२ पदाधिकारी नियुक्ति विरुद्धको सुनुवाइ प्राथमिकतामा

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा विभिन्न संवैधानिक आयोगमा भएको नियुक्तिविरुद्धको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्राथमिकतामा परेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका कारण १३ असोजदेखि बस्न नसकेको संवैधानिक इजलास गत शुक्रबारदेखि बस्न थालेसँगै रोकिएका मुद्दा सुनुवाइ प्रक्रिया सुरु भएको छ । संवैधानिक नियुक्ति प्रक्रियाविरुद्धको रिट सुुनवाइका लागि पटक–पटक संवैधानिक […]

संवैधानिक आयोगको ५२ पदाधिकारी नियुक्तिविरुद्धको सुनुवाइ प्राथमिकतामा

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा विभिन्न संवैधानिक आयोगमा भएको नियुक्तिविरुद्धको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्राथमिकतामा परेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका कारण १३ असोजदेखि बस्न नसकेको संवैधानिक इजलास गत शुक्रबारदेखि बस्न थालेसँगै रोकिएका मुद्दा सुनुवाइ प्रक्रिया सुरु भएको छ । संवैधानिक नियुक्ति प्रक्रियाविरुद्धको रिट सुुनवाइका लागि पटक–पटक संवैधानिक […] The post संवैधानिक आयोगको ५२ पदाधिकारी नियुक्तिविरुद्धको सुनुवाइ प्राथमिकतामा appeared first on राजधानी राष्ट्रिय दैनिक.