पर्वतको पैंयु गाउँपालिकामा  १५१६ मतगणना हुँदा एमालेले लियो अग्रता

पर्वतको पैंयु गाउँपालिका मतगणना  १५ सय १६ मत गर्दा  नेकपा एमालेले अग्रता लिएको छ । एमालेमा उम्मेदवार महेन्द्र श्रेष्ठले  ७६१ मत  प्राप्त गर्दा गठबन्धनका राज मल्ल ठकुरीले  ७५५ मत प्राप्त गरेका छन् । यस्तै, उपाध्यक्षमा एमालेका यामकुमारी रानाले ७७७ मत प्राप्त गरी अग्रता लिएकी छन् भने गठबन्धनकी जानकी प्रधानले ७१५ ल्याएकी छन् ।पैयुं  गाउँपालिका वार्ड १ टकलाकको वडा अध्यक्षमा मीन न्यौपाने रुख ४२४ प्राप्त गरी निर्वाचित भएका भएका छन् । यस्तै न्यौपानेका प्रतिद्वन्द्वी एमालेका