पर्वतको पैंयु गाउँपालिका मतगणना १५ सय १६ मत गर्दा नेकपा एमालेले अग्रता लिएको छ । एमालेमा उम्मेदवार महेन्द्र श्रेष्ठले ७६१ मत प्राप्त गर्दा गठबन्धनका राज मल्ल ठकुरीले ७५५ मत प्राप्त गरेका छन् । यस्तै, उपाध्यक्षमा एमालेका यामकुमारी रानाले ७७७ मत प्राप्त गरी अग्रता लिएकी छन् भने गठबन्धनकी जानकी प्रधानले ७१५ ल्याएकी छन् ।पैयुं गाउँपालिका वार्ड १ टकलाकको वडा अध्यक्षमा मीन न्यौपाने रुख ४२४ प्राप्त गरी निर्वाचित भएका भएका छन् । यस्तै न्यौपानेका प्रतिद्वन्द्वी एमालेका