भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट ह्याक

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर एकाउन्ट छोटो समय ह्याक भएको उनको कार्यालयले पुष्टि गरेको छ। प्रधानमन्त्री @narendramodi को ट्वीटर ह्यान्डल छोटो समय ह्याक भएको र त्यसबाट प्रसारित कुनै पनि  सन्देशलाई बेवास्ता गर्नुपर्ने जनाइएको छ । प्रम मोदीका दुई ट्वीटर अकाउन्टहरू छन् – @narendramodi र @PMOIndia। जहाँ @PMOIndia का ४५.४ मिलियन फलोअर्स छन्, भने @narendramodi […]