चीनमा १२३ यात्रु र चालक दलका ९ सदस्य बोकेको विमान दुर्घटनाग्रस्त

काठमाडौं– चीनमा १३२ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ । दक्षिणी चीनको कुन्मिङ शहरबाट ग्वाङ्झाउका लागि उडान भरेको चाइना इष्टर्न एअरलाइन्सको बोइङ ७३७ विमान ग्वाङ्शी प्रान्तको वुझोउ पहाडी इलाकामा दुर्घटनामा परेको हो । विमानमा १२३ यात्रु र चालक दलका ९ सदस्य रहेको चीनको नागरिक उड्ययन प्रशासनले जानकारी दिएको छ । दुर्घटना भएको क्षेत्रमा आगलागी समेत […]

सम्बन्धित सामग्री

यी हुन् दुर्घटनाग्रस्त विमानमा सवार यात्रु र चालक दलका सदस्य

काठमाडौं : २२ जना सवार तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। नेपाली सेनाले मुस्ताङको थासाङ गाउँपालिका-२ मा दुर्घटना ग्रस्त बनेको जनाएको छ।पोखराबाट जोमसोमका लागि उडेको विमान उडेको १२ मिनेटपछि बेपत्ता भएको थियो। विमानमा तीन चालकदलका सदस्य र १९ यात्रु रहेको तारा एयरले जनाएको छ। विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिए पनि यात्रुको अवस्था अझै अज्ञात छ। विमानलाई  क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। उनीसहित चालकदलमा उत्सव पोखरेल र किस्क्री थापा थिए भने, अर्का क्याप्टेन वसन्त लामा

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

अडियो सुन्नुहोस्ः  चीनमा विमान दुर्घटना चीनमा १३२ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ । दक्षिणी चीनको कुन्मिङ शहरबाट ग्वाङ्झाउका लागि उडान भरेको चाइना इष्टर्न एअरलाइन्सको बोइङ ७३७ विमान ग्वाङ्शी प्रान्तको वुझोउ पहाडी इलाकामा दुर्घटनामा परेको हो । विमानमा १२३ यात्रु र चालक दलका ९ सदस्य रहेको चीनको नागरिक उड्डयन प्रशासनले जानकारी दिएको छ । […]

रूसी विमान दुर्घटना अपडेट : जहाजमा सवार सबै यात्रुको मृत्यु

रसियाली एएन–२६ विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरूको मृत्यु भएको छ । मंगलबार बिहान २२ जना यात्रु बोकेर रुसको सुदूरपूर्वी क्षेत्रबाट उडेको विमान दुर्घटनाग्रस्त भएको थियो

रसियाली विमान दुर्घटनाः सबै यात्रुको मृत्यु

एजेन्सी। रसियाली एएन–२६ विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरुको मृत्यु भएको छ। मंगलबार बिहान २२जना यात्रु बोकेर रुसको पूर्वी क्षेत्रबाट उडेको विमान दुर्घटनाग्रस्त भएको थियो। प्रारम्भिक विवरणअनुसार पालानातर्फ उडेको विमानस्थलभन्दा करिब३.८ किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो। विमानस्थलको आकाशमा पुग्नासाथ विमान बाक्लो कुहिरो र बादलभित्र प्रवेश गरेको थियो। दुर्घटना भएलगत्तै विमानस्थलको राडार प्रणालीसँगको सञ्चार सम्पर्क विच्छेद भएको थियो।

रूसी विमान दुर्घटना, विमानमा यात्रारत २९ को अवस्था अज्ञात

मस्को : मङ्गलबार बिहान २९ यात्रु लिएर रूसको सुदुर पूर्वी क्षेत्रबाट उडेको रूसी विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  विमानमा छ चालक दलका सदस्यसहित २९ जना यात्रु रहेको रूसी समाचार संस्था स्पुटिनकले जानकारी गराएको छ । रूसको पेट्रोपाभलोस्क-कामचास्कीबाट पालानाका लागि उडेको विमान कामचात्का क्षेत्रबाट…

रूसी विमान दुर्घटना, विमानमा यात्रारत २९ को अवस्था अज्ञात

मस्को : मङ्गलबार बिहान २९ यात्रु लिएर रूसको सुदुर पूर्वी क्षेत्रबाट उडेको रूसी विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  विमानमा छ चालक दलका सदस्यसहित २९ जना यात्रु रहेको रूसी समाचार संस्था स्पुटिनकले जानकारी गराएको छ । रूसको पेट्रोपाभलोस्क-कामचास्कीबाट पालानाका लागि उडेको विमान कामचात्का क्षेत्रबाट…

रूसी विमान दुर्घटना, विमानमा यात्रारत २९ को अवस्था अज्ञात

मङ्गलबार बिहान २९ यात्रु लिएर रूसको सुदुर पूर्वी क्षेत्रबाट उडेको रूसी विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विमानमा छ चालक दलका सदस्यसहित २९ जना यात्रु रहेको रूसी समाचार संस्था स्पुटिनकले जानकारी गराएको छ ।रूसको पेट्रोपाभलोस्क–कामचास्कीबाट पालानाका लागि उडेको विमान कामचात्का क्षेत्रबाट मङ्गलबा...

तस्बिरमा हेर्नुस् बाङ्ला जहाज दुर्घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बाङ्लाको विमान दुर्घटनाग्रस्त भएको छ। विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार बंगलादेशबाट ६७ यात्रु र ४ चालक दलसहित काठमाडौं आएको उडान नम्बर युबिजी–२११ भएको बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको जहाज २ बजेर २० मिनेटमा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो।

७१ यात्रु बोकेको रसियाली विमान दुर्घटनाग्रस्त

रुसमा यात्रु र चालक दलका सदस्य गरी ७१ जना रहेको विमान दुर्घटना भएको छ। मस्कोको डोमोडेडोभो विमानस्थलबाट उडेको सारातोभ एयरलाइन्सको 'एन १४८' विमान कजाकिस्तानको सिमानामा दुर्घटनाग्रस्त भएको हो। विमानमा रहेका कोही पनि जीवित हुन नसक्ने रसियाका अधिकारीहरूले बताएको बीबीसीले लेखेको छ। उक्त विमान उडेक...