सिरहा– सिरहाको धनगढीमाई नगरपालिकामा ११० भूमिहीन घरपरिवारलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ। राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिरहाले धनगढीमाई नगरपालिका–१३ मा आयोजना गरेको लालपुर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले ११० भूमिहीन घरपरिवारलाई लालपुर्जा वितरण गरेकी हुन्। मन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेपछि हालसम्म ५० हजारभन्दा बढी भूमिहीनलाई लालपुर्जा वितरण गरिएको […]