निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिबीच छलफल

काठमाण्डाै – निर्वाचन आयोगले चुनावको तयारीबारे राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेको छ । काठमाण्डौको कान्तिपथमा रहेको आफ्नै कार्यालयमा बोलाएर आयोगले आउँदो चुनाव, मतदाता नामावली, मतदान स्थल तथा मतदान केन्द्रका विषयमा छलफल गरेको हो ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूह, नेपाली कांग्रेस, जनता समा...