यस्तो छ गोठाटार गोली प्रकरणको घटनास्‍थल

काठमाडौंः काठमाडौंको गोठाटारमा सर्लाहीका लाल मोहम्मद दर्जीमाथि गोली प्रहार भएको खुलेको छ। आज साँझ पौने ७ बजेतिर कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटारमा दर्जीमाथि गोली प्रहार भएको थियो। जोरपाटीबाट सामान किनेर फर्किरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको खुलेको छ। चार राउण्ड गोली प्रहार भएको खुलेको छ। गोली लागि…

सम्बन्धित सामग्री

गोठाटार हत्या प्रकरण : पछ्याएको देखिएन, कुरेर गोली प्रहार

काठमाडौंको गोठाटारमा असोज ३ मा मोहम्मद दर्जी उर्फ लाल मोहम्मदलाई अज्ञात समूहले गोली प्रहार गरे । कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा उनको गार्मेन्ट छ । कपडा प्याक गर्ने प्लाष्टिक लिएर जोरपाटीबाट फर्केका मोहम्मदलाई बा.६ च ५१५२ नम्बरको गाडीबाट ओर्लिनासाथ लखेटेर दुईजनाले गोली प्रहार गरेका हुन् ।मोटरसाइकलमा सवार ३ जना आरोपी घटनास्थलमा देखिएका छन् । सुटरहरुले कहाँबाट र कहिलेदेखि पछ्याए भन्नेबारे प्रहरीले अनुसन्धान गरेको छ । बा.६ च ५१५२ नम्बरको गाडीका चालक रामप्रसाद गौतमको सहयोग लिएर प्रहरीले

गोठाटार गोलीकाण्ड : मृतकको टाउको, छाती र कम्मरमा गोली लागेको रिपोर्ट

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा गोली प्रहार गरेर हत्या गरिएका मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको शरीरमा चार वटा गोली लागेको पाइएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले सर्लाहीका व्यवसायी मोहम्मदको शरीरमा ४ गोली लागेको बताएका हुन् । त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा मंगलबार भएको पोष्टमार्टममा संलग्न चिकित्सकका अनुसार उनको टाउको, छाती र कम्मरमा गरी चारवटा […]

गोठाटार गोलीकाण्ड : लाल मोहमदको टाउको, छाती र कम्मरमा गोली लागेको देखियो

४ असोज, काठमाडौं । गोठाटारमा अपरिचित समूहबाट गोली हानी हत्या गरिएका लाल मोहमदको शरीरमा चार वटा गोली लागेको पाइएको छ । त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा सोमबार भएको पोष्टमार्टममा संलग्न चिकित्सकका अनुसार उनको टाउको, छाती र कम्मरमा गरी चारवटा गोली लागेको पाइएको हो । अस्पताल स्रोतका अनुसार उनको टाउकोको दाहिनपट्टी दुई, दाहिने छाती र कम्मरमा एक÷एक […]

गोठाटार गोली प्रकरणः घटनास्थलबाट के के भेटियो ? के हुँदैछ अनुसन्धान

काठमाडौंः काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटारमा सोमबार साँझ गोली लागि एक पुरुषको हत्या भएको छ। सर्लाही गोडैटा नगरपालिका-२ घर भएका ५८ वर्षीय लाल महम्मद (दर्जी)को गोली प्रहारबाट सोमबार बेलुकी मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार कृष्णमन्दिर नजिक रहेको एभेन्जर ईन्टरप्राईजेज (गार्मेन्ट)का प्रोपाईटर समेत रहेका महम्मदलाई हाल नम्बर नखुलेको…

गोठाटार गोली काण्ड : घाइते मोहम्मदको मृत्यु

सोमबार साँझ काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मदको उपचारका क्रममा मृत्यु भएको छ । सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई बन्दुकधारी समूहले गोली हानेको थियो । गोली हान्नुको कारण खुलेको छैन । टाउको र तिघ्रामा गोली लागेपछि उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएका मोहम्मदको उपचारका क्रममा मृत्यु …

काठमाडौंको गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका दर्जीको मृत्यु

काठमाडौँको कागेश्वरीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका ५५ वर्षीय मोहम्मद दर्जीको निधन भएको छ । सोमबार कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले लाल मोहम्मद भन्ने मोहम्मद दर्जीमाथि गोली हानेका थिए । गोली लागेका घाईते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएका छ । काठमाडौं प्रहरी […]

गोठाटार घटना : चालकले भने-साइड छाड्न भनेपछि गोली हान्यो

गोठाटार घटनाका बारेमा चालक बोलेका छन् । सोमबार कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको मृत्यु भएको छ । गाडी चालक रामप्रसाद गौतमले केही दिनअघिदेखि नै मोहम्मदले असुरक्षा महसुश गरेको दाबी गरेका छन् । कोबाट असुरक्षा भएको भनेर केही नखुलाएपछि मोहम्मदले प्रहरीमा भने जानकारी गराएको उनको भनाइ छ । ‘मेरो ज्यानको खतरा भयो उहाँले बौद्ध प्रहरीलाई जानकारी गराउनुभएको थियो’, उनले भने ।काभ्रे घर भए

गोठाटार घटनामा घाइतेको अवस्था चिन्ताजनक

काठमाडौंको गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका व्यक्तिको अवस्था चिन्ता जनक रहेको छ । कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर लाल मोहम्मद भन्ने मोहम्मद दर्जी घाइते भएका थिए ।उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । टाउकोमा दुई राउण्ड, दायाँ हातमा एक राउण्ड र दायाँ तिघ्रामा १ राउण्ड  गोली लागेका उनको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । सर्लाहीको हरिवन घर भएका उनी कोगेश्वरी बस्दै आएको उपत्यका प्रहरी अन

गोठाटार गोली प्रकरणः घाइते हुने सर्लाहीका लाल मोहम्मद दर्जी

काठमाडौंः काठमाडौंको गोठाटारमा सर्लाहीका लाल मोहम्मद दर्जीमाथि गोली  प्रहार भएको खुलेको छ।  कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटारमा साँझ चार राउण्ड गोली प्रहार भएको थियो। गोली लागि घाइते भएका मोहम्मदको जोरपाटीस्थित शंकरापुरमा अपचार नभएपछि टिचिङ अस्पताल महाजगञ्ज लगिएको छ। उनी गार्मेन्ट व्यवसायी भएको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंबाट…

गोठाटार घटनामा घाइतेको पहिचान खुल्यो, चार राउण्ड गोली हानेर अपराधी फरार

काठमाडौंको गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका व्यक्तिको पहिचान खुलेको छ ।  कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर लाल मोहम्मद भन्ने मोहम्मद दर्जी घाइते भएका हुन् ।  सर्लाहीको हरिवन घर भएका उनी कोगेश्वरी बस्दै आएको उपत्यका प्रहरी अनुसन्धान कार्यालयका एक अधिकारीले जानकारी दिए । रातो रंगको सर्ट लगाएर पल्सर मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर भागेको प्रहरीले जनाएको छ।  घाइतेलाई टिचिङ अस्पतालमा