चुलियो महंगी, गत वर्ष चैतको तुलनामा एक तिहाइले बढी | Nagarik News - Nepal Republic Media

चालु आर्थिक वर्षको चैत महिनामा उपभोक्ता मुल्य बृद्धि ६.७४ प्रतिशतले बढेको छ। गत वर्ष चैतको मुल्य वृद्धि ४.४४ प्रतिशत मात्र थियो। यो वर्षको नौ महिना (चैत)सम्मको औषत मुल्यवृद्धि नै ६.५३ प्रतिशत पुगेको छ।