रुपन्देहीमा भारततर्फ निकासी गर्न लागेको ६ लाख मूल्य बराबरको सुपारी बरामद

सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेटक्वाटर रुपन्देहीले नेपाल–भारत सीमानाका सिद्धार्थनगर–११ भुजौलीबाट सुपारी बरामद गरेको हो।