साहित्यकार तुलसी थापा सम्मानित

बुढ्यौली साहित्य समाज मकवानपुरले वरिष्ठ साहित्यकार तुलसी थापालाई शनिबार नगदसहित सम्मान गरेको छ। समाजको दोस्रो वार्षिक उत्सवको अवसरमा साहित्यकार थापालाई नगद २ लाख रुपयाँसहित सम्मान गरिएको हो। थापाले मकवानपुर जिल्लामा रहि...

सम्बन्धित सामग्री

साहित्यकार सम्मानित

अवधी सांस्कृतिक प्रतिष्ठानद्वारा नेपालगन्जमा ५२६ औँ तुलसी जयन्ती विविध कार्यक्रमका साथ भव्यतापूर्वक मनाइएको छ । नेपाल र भारतका अवधीभाषी साहित्यकारहरूको सम्मान, बहुभाषी कवि गोष्ठी र तुलसीदासको जीवनीबारे चर्चा गरिएको प्रतिष्ठानले जनाएको छ । अवधी सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष विष्णुलाल कुमालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा भारतबाट आउनुभएका वरिष्ठ साहित्यकारहरू इन्द्रेसबहादुर सिंह, डा. मनोज भारत, सन्दीप सरल र पिके प्रचण्ड तथा नेपालका अवधीभाषी साहित्यकारहरू मधेईसिंह सिख, कृष्णादेवी पाण्डे, शिवप्रसाद पाठकलगायतलाई सम्मान गरिएको थियो । नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सन्तोष कनोडिया र नेपाल प्रज्ञा–

डा. काफ्ले सम्मानित

काठमाडौं । नेपाली भाषा साहित्यमा सक्रिय डा. लेखनाथ काफ्लेलाई विश्व नेपाली साहित्य महासंघले सम्मान गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा वरिष्ठ कवि तथा साहित्यकार तुलसी दिवसले काफ्लेलाई सम्मानित गर्दै नेपाली भाषा साहित्य जीवित रहेमा सबैले गर्व गर्न सक्ने बताउँदै विदेशमा बसेर पनि नेपाली भाषा साहित्यको सेवा गर्नेलाई सम्मान गर्नुपर्नेमा जोड दिए...