प्रशिक्षक हान नेपाल आइपुगे

काठमाडौैं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका डच प्रशिक्षक हान एबिङ नेपाल आइपुगेका छन् । नेपाली पुरुष भलिबल टोलीलाई प्रशिक्षण दिन उनी शुक्रबार नेपाल आइपुगेका हुन् । उनलाई प्रशिक्षक जगदिश प्रसाद भट्ट र रुपेश विष्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । प्रशिक्षक एविङको प्रशिक्षणमा नेपालले चीनमा आयोजना हुने १९औं एसियाली खेलकुद र श्रीलंकामा […] The post प्रशिक्षक हान नेपाल आइपुगे first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

नेपाल आइपुगे भलिबल प्रशिक्षक हान अबिङ

२२ भदौ, काठमाडौं । विदेशी भलिबल प्रशिक्षक हान अबिङ नेपाल आइपुगेका छन् । १९औं एसियन गेम्समा नेपाली भलिबल टोलीको प्रशिक्षकको रुपमा रहेका नेदरल्याण्ड्सका प्रशिक्षक हान शुक्रबार काठमाडौं आइपुगेको नेपाल भलिबल संघले जनाएको छ । उनलाई राष्ट्रिय …

भलिबल प्रशिक्षक हान एबिङ नेपाल आइपुगे

काठमाडौं, २ मंसिर । नेपाली राष्ट्रिय पुरुष भलिबल प्रशिक्षक हान एबिङ नेपाल आइपुगेका छन् । नेपाली राष्ट्रिय पुरुष भलिबल टिमलाई प्रशिक्षण दिन प्रशिक्षक हान बिहीबार अपरान्ह नेपाल आइपुगेका हुन् । एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि प्रशिक्षक एबिङ नेपाल आएका हुन् । बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ […]