अनलाइन भिसा चाहियो ? यस्तो छ प्रक्रिया

काठमाडौं– नेपालमा दुई जना प्रशासकको चर्चा अलि बढी नै हुने गरेको छ, एकजना विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र अर्का अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ । लोडसेडिङ अन्त्य गरेर कुलमान चर्चामा आएका छन् भने घुस नखाने र प्रशासनिक सुधारमा सक्रिय रहने पहिचान रुद्रसिंहले बनाएका छन् । रुद्रसिंह तामाङ केही महिनाअघि मात्रै अध्यागमन विभागको महानिर्देशक […]