देउखुरी– यहाँस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने भएको छ । आइतबार यहाँ आयोजित एक कार्यक्रममा प्रतिष्ठान र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रतिष्ठानका निमित्त उपकुलपति प्रा श्याम लम्साल र बिपी क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलबीच क्यान्सर उपचारको सेवा विस्तार गरी आवश्यक जनशक्ति आदानप्रदान गर्ने विषयमा सम्झौता भएको […]
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका घोषणापत्रमा आर्थिक विषयले प्राथमिकता पाउन नसकेको बताएका छन्। नेपाल आर्थिक पत्रकार सङ्घले आइतबार आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ सम्बन्धी कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले राजनीतिक दलहरू आफ्नो एजेन्डाभन्दा पनि अन्य दललाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाएकामा चिन्ता व्यक्त गरे। कुनै पनि दलका घोषणापत्रमा […]
America. NASA is rapidly accelerating preparations for the historic mission to send astronauts toward the Moon for the first time in over five decades. NASA began a two-day practice countdown on Saturday at Cape Canaveral, Florida, which will test readiness up to the point of fueling the new moon rocket.If this test is successful, NASA has stated that the launch date for the mission to orbit the Moon with four astronauts and return them to Earth will be set. The astronauts, led by Commander Reid Wiseman, are currently in quarantine for health and safety.They will be the first human crew...
साताको पहिलो कारोबार दिन आइतबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १९.८५ अंकले घटेर २ हजार ६९४.२० विन्दुमा बन्द भएको हो। आज २ करोड २० लाख ६० हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ९ अर्ब १० करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज ५० कम्पनीको शेयर […]