काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्यालले नेपालको आर्थिक विकासमा पर्यटन उद्योगको योगदानलाई थप प्रभावकारी बनाउन राज्य र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको बताएका छन्। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै सभामुख अर्यालले पर्यटनलाई विदेशी मुद्रा भित्र्याउने महत्वपूर्ण आर्थिक क्षेत्रका रूपमा अघि बढाउन सम्बन्धित निकायले सक्रिय भूमिका निर्वाह […]
काठमाडौं– अविरल वर्षाका कारण गएराति जाजरकोटको नलगाड नगरपालिका–१० मा तासुघाट आएको बाढीलेले एउटा खाजा पसलसहित चार वटा घर र झोलुङ्गे पुल बगाएको छ। बाढी पहिरोबाट भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको तथा घटनामा मानवीय क्षति नभएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । जाजरकोटको दल्लीस्थित सशस्त्र प्रहरीको अस्थायी मनसुन […]
RajdhaniDaily.com | मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले दिएको समर्थन फिर्ता लिएपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अहिले अल्पमतको सरकार चलाइरहेका -
२९ साउन, रोल्पा । सुनछहरी गाउँपालिका–२ मा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । सुनछहरी गाँउपालिका–२ फलबाङ्गका वीरबहादुर घर्तीमगरको घर पहिरोले पुरिएको हो ।
घरमा रहेका ७७ वर्षीय वीरबहादुर …
काठमाडौँ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा छलफलका क्रममा शब्द चयन र अभिव्यक्तिमा संवेदनशीलता अपनाउन समिति सभापति समीक्षा बास्कोटाले सदस्य तथा आमन्त्रित व्यक्तिहरूलाई आग्रह गरेकी छन्। समितिको बैठकमा सभापति बास्कोटाले समितिमा हुने छलफल सार्वजनिक चासोको विषय बन्ने भएकाले सहभागी सबैले संस्थागत गरिमा कायम राख्नुपर्ने बताइन्। उनका अनुसार समितिमा विभिन्न सरकारी निकाय, मन्त्रालय […]
Surkhet. 788 cartons of Chinese liquor have been seized in the Himalayan district of Humla.Police have taken control of 594 cartons of liquor named Jhiniginti and 194 cartons of liquor named Board Bhaizar. According to the police, the Chinese liquor, which arrived in illegal quantities from a place called Nawalthang in Namkha Rural Municipality, has been brought under control.The liquor is worth approximately 5.2 million rupees, said Shankar Khadka, Chief of District Police Office Humla....