गठबन्धन सरकारको गतिविधिले कांग्रेसको भविष्य जोखिममा : न विगत, न आगत

काकतालीले सत्तामा पुगेको नेपाली कांग्रेसको पछिल्लो सत्तारोहण विगतको जस्तै होला या फरक स्वयं कांग्रेस कार्यकर्तामा बहसको विषय बनेको छ ।