जब महावीरलाई झोक चल्यो

६ माघ, पोखरा । सुशीला कार्की सरकारमा शिक्षा मन्त्री रहुन्जेल महावीर पुन भन्ने गर्थे, ‘चुनाव त लड्दै लड्दिनँ ।’ आफू चुनाव नलड्ने तर नयाँ दलहरू मिल्नैपर्ने बताउँदै आएका तिनै महावीर मंगलबार एकाएक मनोनयन दर्ता गराउन गृहजिल्ला …