ओलीको आधार क्षेत्रमा बालेनको परीक्षा

झ्याप्प दाह्री पालेका आफ्नै कार्यकर्तातिर इशारा गर्दै ओलीले भने, 'मैले सुन्दैछु, अहिले यस्तो दाह्री पालेको कोही देख्नै हुन्न यहाँ, तपाईं बालेन शाह हो भनेर सोध्न थालेका छन् रे।'