युट्युबबाट चिनिएका सिक्किमका पदम, अहिले लगातार खेलिरहेका छन् नेपाली फिल्म

'ल बल्ल सिक्किममा मासु काट्यो है भनेर भिडिओ बनाएको थिएँ,' त्यो क्षण सम्झँदै उनले भने, 'भिडिओ अपलोड गरेर काममा गएको थिएँ, बेलुका निस्किँदा त धेरैले मासु भाइ भनेर बोलाउन थाले। सुरूआतमा धेरै भाइरल भएको भिडिओ त्यही थियो।'