गोरखा–२ मा एमालेले चक्रे मिलनलाई दियो टिकट

३ माघ, काठमाडौं । नेकपा एमालेले गोरखा–२ मा आपराधिक पृष्ठभूमिका चक्रे मिलन (मिलन गुरुङ) लाई टिकट दिएको छ । च्यासलमा बसेको सचिवालय बैठकले उनलाई टिकट दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले बताए । उनका अनुसार गोरखा–१, …