अमरबहादुर बमको जीवन रक्षाका लागि अभियान सुरु

९ पुस, काठमाडौं । दुबई अदालतले मृत्युदण्डको फैसला सुनाएका दार्चुलाका अमरबहादुर बम बचाउका लागि अभियान थालिएको छ । नेपाल सरकारको ध्यानार्कषण गराउन र बमको रिहाइको पहलका लागि दबाब दिन बुधबार काठमाडौँ पत्रकार सम्मेलन आयोजना गरी देशव्यापी …