समानुपातिक सांसदका लागि एमाले खोटाङबाट तीन जना सिफारिस

८ पुस, खोटाङ । नेकपा एमाले खोटाङले प्रतिनिधि सभाको समानुपातिक सांसदका लागि तीन जनाको नाम सिफारिस गरेको छ । जिल्ला अध्यक्ष देवविक्रम राईका अनुसार उषाकला राई, कर्णबहादुर घले र खगेन्द्र राईको नाम सिफारिस गरिएको छ । …