स्वर्णिमको नेतृत्वमा लेखिँदैछ रास्वपा घोषणापत्र, १०० दिनमा गर्ने १०० कामको सूची बनाइँदै

रास्वपाले बनाएको वाचापत्र मस्यौदा कार्यदलमा उपसभापति वाग्लेका अतिरिक्त केन्द्रीय सदस्य अरनिको पाँडे, सोबिता गौतम, क्रान्तिशिखा धिताल लगायत छन्।