काठमाडाैं । सुदूरपश्चिम प्रदेशमा सर्पदंशका कारण पछिल्लो ३ वर्षमा १ हजार ९ सय २६ व्यक्ति प्रभावित भएका छन् । जसमध्ये १ सय ५४ जनालाई विषालु सर्पले टोकेको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएकाे हाे ।साेही निर्देशनालय डोटी दिपायलका किटजन्य रोग अधिकृत हेमराज जोशीले आर्थिक वर्ष २०८२/८३ को हालसम्म ५ सय ८७ जनालाई सर्पदंशबाट प्रभावित भएकाे बताउनुभयाे […]