पुष्पकमल दाहाल भन्छन्- म किसानको छोरा र जनताको सेवक हुँ, प्रधानमन्त्री बन्ने रुचि छैन

धादिङ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का पार्टी संयोजक पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बन्न आवश्यक नरहेको उल्लेख गर्दै जनताको सेवकका रूपमा सधैँ काम गर्ने बताएका छन्। बेनिघाट रोराङ गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन समारोहमा उनले स्थानीय विकास, राष्ट्रिय राजनीति र वर्तमान परिस्थिति र नेपाली कम्युनिस्ट पार्टीबारे विस्तृत धारणा राखेका थिए। उनले आफूलाई अब प्रधानमन्त्री बन्ने रुचि […]