काठमाडौँ। चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा काठमाडौँ महानगरपालिकाले तीन अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन गरेको छ। यही अवधिमा गएको वर्ष तीन अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपैयाँ संकलन भएको थियो। यसरी हेर्दा गएको वर्षको तुलनामा चालु आवको यस अवधिमा पाँच करोड ६५ लाख १० हजार ४९२ […]