अमेरिकी विदेश मन्त्रालयले डाइभर्सिटी भिसा लोटरी कार्यक्रमको दर्ताका लागि १ डलर शुल्क तोक्ने गरी अन्तिम नियम मंगलबार फेडरल रजिस्टरमा प्रकाशित गर्ने भएको छ। यो नयाँ शुल्क डिभी भर्दा नै विद्युतीय माध्यमबाट सङ्कलन तिर्नुपर्नेछ । यस शुल्कबाट लगभग २५ मिलियन डलर आम्दानी हुने विदेश मन्त्रालयको अनुमान छ। यो अन्तिम नियमले डीभी लोटरी सञ्चालनको लागतलाई अझ निष्पक्ष […]