१४ साउन, काठमाडौं । नेपाली पुरुष टोली विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि भइरहेको दक्षिण एसियाली छनोट प्रतियोगिताको पहिलो दिन बुधबारको खेल सकिँदा शीर्ष स्थानमा छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा नेपालले ३ खेल खेलेकोमा सबैमा …