युनुसमाथि सुरक्षा थ्रेट रहेको प्रहरी रिपोर्ट, ७ करोड ट्रान्जेक्सनमाथि अनुसन्धान

६ असार, काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा रहेका युनुस अन्सारीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ । सीआईबीले अन्सारी पछिल्लो पटक पक्राउ परेको समयका विवरणहरू केलाइरहेको छ । जसमा करिब ७ करोड रुपैयाँ बैंकिङ ट्रान्जेक्सन …