संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले देशलाई माया गर्ने पार्टी नेपाली कम्युनिस्ट पार्टी रहेको भनेर जनतालाई बुझाउन सकेमा देशको पहिलो पार्टी बन्ने बताए । एमाले ओखलढुंगाका जिल्ला कमिटी सामूहिक रुपमा नेकपामा समाहित भएको हो ।