कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि त्यसतर्फ चासो देखिन्छ । तीन नेताहरु नेकपा एमाले अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले प्रधानमन्त्रीको कुर्सीलाई ‘म्युजिकल चियर’ बनाएको भन्दै असन्तुष्ट कलाकारहरु यस चुनावप्रति अझ बढी उत्सुक देखिन्छन् । पार्टीको आन्तरिक विद्रोहले कांग्रेसबाट देउवाले उम्मेद्वार […]