प्रभु महालक्ष्मी लाइफको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारण सभा आज मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिका अध्यक्ष सम्झना अर्यालको अध्यक्षतामा साधारण सभा सञ्चालन भएको हो । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट […]