राप्रपा अब फुट्दैन, विशाल बन्दै जान्छ : उपाध्यक्ष प्रधान

१६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले अब राप्रपा कहिल्यै नफुट्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित राप्रपा–राप्रपा नेपालबीचको एकता घोषणासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यसअघि राप्रपा भन्नासाथ टुटफुटको उदाहरणको …