क्रान्तिकारी शक्तिहरूलाई एकतावद्ध हुन प्रचण्डको आह्वान

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन्। माओत्सेतुङको १३३ औं जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश सार्वजनिक गर्दै प्रचण्डले यस्तो बताएका हुन्। उनले विश्व कम्युनिस्ट आन्दोलनका महान नेता माओ जयन्तीको अवसरमा सम्मुन्नत समाजको आकांक्षा बोकेका सम्पूर्ण क्रान्तिकारी शक्ति तथा जनसमुदायलाई शुभकामना दिँदै यस्तो बताएका हुन्। ‘हामीले सामन्तवाद अन्त्यको […]