दुई वर्षअघि मात्र उनले सपनोंका सौदागर (सन् १९६८) बाट बलिउडमा ‘डेब्यु’ गरेकी थिइन्। भारतीय सिने जगत्का ‘सो म्यान’ राज कपुरको ‘अपोजिट’ भूमिकामा काम गरेकी उनीबाट धेरै आशा गरिएको थियो। तर, ४४ वर्षीय राज कपुरसँग भर्खर १६ वर्ष लागेकी उनको जोडी रुचाइएन। फिल्म फ्लप भयो। पछि, राज कपुरले त्यो फिल्ममा अभिनय गर्नु आफ्नो ठूलो भुल भएको […]