हेल्थ एट होमको रेडियोलोजी सेवा घरघरमा

हेल्थ एट होम मेडप्रो इन्टरनेशनलले घरमै पुगेर रेडियोलोजी सेवा दिन सुरू गरेको छ ।यसअघि घरमै पुगेर स्वास्थ्य सेवा दिइरहेको हेल्थहोमले घरमै रेडियोलोजी सेवा दिनसमेत सुरू गरेको छ । आफ्नो ओछ्यानमै रेडियोलोजी सेवा चाहिने बिरामीहरूलाई लक्षित गर्दै कम्पनीले यो सेवाको सुरूवात गरेको बताएको छ ।घरमा स्वास्थ्यको रेडियोलोजी विभागले अल्ट्रासाउण्ड र इकोकार्डियोग्राफि सेवा प्रदान गर्ने भएको हो […]