विद्युत् प्राधिकरणलाई निःशुल्क ट्रान्सफर्मर

नेपाल एकारात इन्जिनियरिङ कम्पनीले नेपाल विद्युत् प्राधिकरणलाई निःशुल्क रूपमा अत्याधुनिक प्रविधियुक्त तथा वातावरणमैत्री विद्युत् वितरण ट्रान्सफर्मर उपलब्ध गराएको छ । ५०० केभीए क्षमताको उक्त ट्रान्सफर्मर करिब ३२ लाख रुपियाँ मूल्यको हो । उक्त ट्रान्सफर्मर प्राधिकरणको रत्नपार्कस्थित प्रधान कार्यालय परिसरमा जडान गरिएको छ । प्रधान कार्यालयबाटै अवस्था जाँच्न वा बिग्रे/नबिग्रेको जानकारी लिन सकिने आधुनिक सञ्चारजन्य उपकरणसमेत ट्रान्सफर्मरमा जडान गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कम्पनीका प्रबन्ध सञ्चालक कुशकुमार जोशीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ट्रान्सफर्मर हस्तान्तरण गर्नुभएको हो ।

सम्बन्धित सामग्री

इकरातले दियो विद्युत् प्राधिकरणलाई अत्याधुनिक प्रविधियुक्त ट्रान्सफर्मर

नेपाल विद्युत् प्राधिकरणले अत्याधुनिक प्रविधियुक्त तथा वातावरणमैत्री विद्युत् वितरण ट्रान्सफर्मर पाएको छ । नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्रालिले पाँच सय केभिए क्षमताको ट्रान्सफर्मर प्राधिकरणलाई निःशुल्क उपलब्ध गराएको हो । करिब ३२ लाख रुपैयाँ...

विद्युत् प्राधिकरणले पायो अत्याधुनिक प्रविधियुक्त ट्रान्सफर्मर

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले अत्याधुनिक प्रविधियुक्त तथा वातावरण मैत्री विद्युत् वितरण ट्रान्सफर्मर पाएको छ । नेपाल एकरात इन्जिनियरिङ कम्पनी प्रा.लि.ले ५०० केभिए क्षमताको ट्रान्सफर्मर प्राधिकरणलाई निःशुल्क उपलब्ध गराएको छ ।  करिब ३२ लाख रुपैयाँ मूल्य रहेको ट्रान्सफर्मर प्राधिकरणको रत्नपार्कस्थित प्रधान कार्यालय परिसरमा जडान गरिएको छ । प्रधान कार्यालयबाटै अवस्था जाँच्न वा बिग्रे नबिग्रेको जानकारी लिन […]

‘निक इकोट्याप’ ट्रान्सर्फर प्राधिकरणलाई निःशुल्क हस्तान्तरण

नेपालको ट्रान्सफर्मर उत्पादन उद्योगमा स्थापित नेपाल एकरात इन्जिनियरिङ कम्पनी प्रालि (निक) ले आधुनिक प्रविधिमा उत्पादन गरेको ५०० केभिएको वितरण ट्रान्सफर्मर नेपाल विद्युत् प्राधिकरणलाई निःशुल्क हस्तान्तरण गरेको छ।...

‘निक इकोट्याप’ ट्रान्सर्फर प्राधिकरणलाई निःशुल्क हस्तान्तरण

नेपालको ट्रान्सफर्मर उत्पादन उद्योगमा स्थापित नेपाल एकरात इन्जिनियरिङ कम्पनी प्रालि (निक) ले आधुनिक प्रविधिमा उत्पादन गरेको ५०० केभिएको वितरण ट्रान्सफर्मर नेपाल विद्युत् प्राधिकरणलाई निःशुल्क हस्तान्तरण गरेको छ।...