बरिष्ठ नेता खनाल नर्भिक अस्पताल भर्ना

काठमाडौं, ३१ जेठ । नेकपा एकालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । खनालको सचिवालयका अनुसार उनलाई ज्वरो आएको र रगतमा हेमोग्बिनको मात्रा कम भएपछि खनाललाई आज बिहान अस्पताल लगिएको हो ।

सम्बन्धित सामग्री

उपप्रधानमन्त्री पोखरेलद्वारा पूर्व प्रम खनालको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ, १९ वैशाख: उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज नेकपा (एमाले) वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । नर्भिक अस्पताल पुगेर उनले नेता खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी लिए । कोभिड–१९ सङ्क्रमण देखिएपछि नेता खनाल शनिबार अस्पतालमा भर्ना भएका थिए । उनलाई शनिबार साँझदेखि नै […]