कमल थापालाई टिकट दिएपछि एमाले पार्टी कार्यालयमा तालाबन्दी

मकवानपुर । नेकपा (एमाले)ले आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दिएपछि एमाले कार्यकर्ताले हेटौँडामा रहेको जिल्ला पार्टी कार्यालयमा आज तालाबन्दी गरेका छन् । पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै तालाबन्दी गरेको बताइएको छ । दुई दिन अगाडिसम्म एमालेले केन्द्रीय...

सम्बन्धित सामग्री

एमाले पार्टी कार्यालय हेटौँडामा तालाबन्दी

२३ असोज, मकवानपुर । नेकपा (एमाले) मकवानपुरले पार्टी कार्यालयमा तालाबन्दी गरेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दिएपछि एमाले कार्यकर्ताले हेटौँडामा रहेको जिल्ला पार्टी कार्यालयमा आज तालाबन्दी गरेका हुन् । पार्टीको कार्यप्रति असन्तुष्टी जनाउँदै तालाबन्दी गरेको […]