अछाममा १० तह, ९१ वटै वडामा तालमेल गर्न सत्ता गठबन्धनका दलहरु सहमत

अछाम – अछाममा सत्ता गठबन्धनमा आबद्ध दलहरुले १० वटै स्थानीय तह र ९१ वटै वडामा चुनावी तालमेल गर्ने भएका छन्। गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले वडा तहसम्मै तालमेल गर्ने निर्णय गरेका हुन्। आइतबार कांग्रेसका जिल्ला सभापति पुष्पबहादुर शाह, माओवादी केन्द्रका संयोजक रवीन्द्र साउँद र नेकपा एसका अध्यक्ष हिरण्ड भट्टराईले संयुक्त […]