स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

कैलालीको लम्की चुहा नगरपालिका–६ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक सोही ठाउँका १९ वर्षीय गोपाल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । प्रहरीका अनुसार सुपप्र००१–००८प १७८० नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति साढे १०ः०० बजे दुर्घटना भएको हो । दुर्घटनाबाट गम्भीर घाइते भएका चौधरीको लम्कीचुहा अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको जनाइएको छ ।

सम्बन्धित सामग्री

काभ्रेमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे जिल्लाको पनौती नगरपालिका– १ बुढापोखरीमा स्कुटर दुर्घटना हुँदा स्कुटरचालकको मृत्यु भएको छ भने

स्कुटर दुर्घटना हुँदा एकको मृत्यु, एक जना घाइते

काठमाडौं महानगरपालिका–३ महाराजगञ्जस्थित सडकमा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने, एक जना घाइते भएका छन् । बिहीबार बिहान बा ४२ प ३३१४ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै एक जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

राजधानीको बूढानीलकण्ठमा स्कुटर दुर्घटना, एकको मृत्यु

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८ भंगालमा स्कुटर दुर्घटना हुँदा घाइते भएका पुरुषको मृत्यु भएको छ ।साउन ३ मा  बागमती प्रदेश–०२–०२० प २९७९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक सिन्धुपाल्चोक घर भएका ६७ वर्षीय इन्द्र कुमार खड्का गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा बिहीबार बिहान बाँसबारीस्थित न्यूरो अस्पतालमा खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।उनलाई उपचारका लागि गंगालाल अस्पताल महाराजगन्ज हुँदै न्यूरो अस्पताल बाँ

सोल्टीमोडमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौँ । काठमाडौँको सोल्टीमोडमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

स्कुटर दुर्घटनामा एकको मृत्यु

दाङ, १५ कात्तिक: दाङको दूधरासमा रा४प ४९७३ नं को स्कुटर दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– १८ का ३५ वर्षीय मधुसुदन चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए। स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको […]

स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

टीकापुर, ३१ साउन: कैलालीको लम्की चुहा नगरपालिका–६ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक सोही ठाउँका १९ वर्षीय गोपाल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । प्रहरीका अनुसार सुपप्र००१–००८प १७८० नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति साढे १०ः०० बजे दुर्घटना भएको हो । दुर्घटनाबाट गम्भीर घाइते भएका […]

नवलपरासीमा स्कुटर दुर्घटना, एकको मृत्यु

पूर्वी नवलपरासीमा गएराति भएको सवारी दुर्घटनामा परी एकजनाको निधन भएको छ ।  पूर्वी नवलपरासीको गैँडाकोट

कालिमाटीमा स्कुटर दुर्घटना, एकको मृत्यु

१७ वैशाख, काठमाडौं । काठमाडौंको कालीमाटीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कालिमाटीस्थित नयाँबाटोमा आइतबार बेलुकी ८ बजे बा ७७ प ८२४३ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक सितापाइलाका ५३ वर्षीय विनय सिंह प्रधानको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले …

तीनकुनेमा स्कुटर दुर्घटना, एकको मृत्यु

काठमाडौं तीनकुनेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गएराति १२:१५ बजे बा २२ प ७४०१ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक उदयपुर घर भई हाल ललितपुरको लुभु बस्ने ४९ वर्षीय गोपाल आलेको मृत्यु भएको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले तीव्रगतिमा गुडिरहेको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको जानकारी दिए। दुर्घटनाबाट गम्भीर घाइते…