१५ सय टिन रिफाइनसहित भारतीय ट्रक पक्राउ

ट्रकसहित चालक भारतको उत्तर प्रदेश कानपुर देहातका अबध बाबु र सह चालक कानपुर प्रान्त बस्ने धिरज कुमारलाई पनि नियन्त्रणमा लिइएको छ।...

सम्बन्धित सामग्री

१५ सय टिन तेलसहित भारतीय ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

सप्तरी – सप्तरीमा सशस्त्र प्रहरीले अवैध तेलसहित एक भारतीय ट्रक नियन्त्रणमा लिएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर १ कोशी ब्यारेजबाट ट्रक नियन्त्रणमा लिएको हो ।  ट्रकमा भन्सार नभएको ५४ लाख ९६ हजार रुपैयाँ बराबरको रिफाइन पाल्माेनियम तेल बरामद गरिएकाे हाे । यूपी ७५ एम ३६९५ नम्बरको भारतीय ट्रकमा १५ सय टिन तेल भेटिएकाे हाे । प्रहरीले ट्रक चालक भारतको उतर प्रदेश कानपुरका ३८ वर्षीय अवध बाबू र सहचालक २३ वर्षीय धिरज कुमारलाई पक्राउ गरेकाे छ ।  ट्रकसहित उनीहरूलाई आवश्यक अनुसन्ध...