वीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमित एक महिलाको मृत्यु

मोरङ– धरानस्थित वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार धरान ८ की ६५ वर्षीय महिलाको बुधबार बेलुका ७ बजेर १० मिनेटमा मृत्यु भएको हो। उच्च रक्तचापबाट पीडित महिलामा साउन २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई सोहीदिन प्रतिष्ठानको कोभिड […]