चिनियाँ राष्ट्रपति सी र रूसी प्रधानमन्त्री मिखाइल मिसुस्टिनबीच बेइजिङमा भेटवार्ता

चिनियाँ राष्ट्रपति सी चिनफिङले मंगलबार बेइजिङमा रूसी प्रधानमन्त्री मिखाइल मिसुस्टिनसँग भेटवार्ता गरी बहुपक्षीय सहयोग र विकास रणनीतिको समन्वयका लागि आह्वान गरेका छन् ।