काठमाडौँ। नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा प्रहरी वृत्त नयाँबानेश्वरको भवन तोडफोड तथा आगजनी गर्ने एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले २४ भदौको प्रदर्शनका क्रममा सिंहदरबार, संसद् भवन, प्रहरी वृत्त बानेश्वरको भवन र सवारीसाधनमा तोडफोड र आगजनी गर्ने, प्रहरी पोसाकलगायत समग्री लुटेर दुरुपयोग गर्ने धनुषा घर भई ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने १८ वर्षीय […]