युवाबीच कुटपिट, ३० वर्षीय जगनको ज्यानै गयो

भद्रपुर। झापाको बिर्तामोड नगरपालिका ५ मा कुटपिटबाट एक युवकको मृत्यु भएको छ। बिर्तामोड ५ का ३० वर्षीय जगन राजवंशी र केही व्यक्तिबीच गएराति झगडा हुँदा कुटपिट गरिएका राजवंशी घाइते भएका थिए। उनलाई उपचारका लागि बीएन्डसी अस्पताल बिर्तामोड लगेकामा चिकित्सकले मृत घोषणा गरेका थिए। कुटपिटमा संलग्न रहेको आरोपमा बिर्तामोड ५ का २६ वर्षीय हेमकुमार चौधरीलाई शिवशताक्षी […]